हरियाली धान खेती र खेतीयोग्य जमिन मासेर बनेको बस्ती

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको तल्लो भागमा खेतमा देखिएको हरियाली धान खेती र खेतको बीचमा बीचमा बनेका घरहरु । पछिल्लो समय प्रदेश राजधानी भएपछि तीव्र रुपमा भएको बस्ती विकासले यहाँ खेतीयोग्य जमीन मासिँदै गइरहेको छ । तस्बिरः सुरेश आचार्य




फेसबुकबाट तपाईको प्रतिक्रिया