राष्ट्रिय सभा बैठक: यस्तो छ सम्भावित कार्यसूची

sf7df8f}F, @( ebf} . /fli6«o ;efsf] a'waf/ a;]sf] a}7sdf ;xefuL ;f+;bx? . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं- राष्ट्रिय सभा बैठक बुधबार पनि बस्दैछ। दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्नेछ।

बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने संसद्‌को कार्यसूचीमा उल्लेख छ।

साथै आगामी आर्थिक वर्ष २०८१–०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहनेछ।




फेसबुकबाट तपाईको प्रतिक्रिया