चरनका लागि ल्याइएका घोडा तथा खच्चडहरु

सुर्खेतको वीरेन्द्रनगरमा चरनका लागि ल्याइएका घोडा तथा खच्चडहरु । हरेक वर्ष चिसो सिजनमा यहाँ हिमाली भेगतिरबाट घोडा तथा खच्चडहरु चरनका लागि ल्याउने गरिन्छ । तस्बिरः सुरेश आचार्य




फेसबुकबाट तपाईको प्रतिक्रिया