ढकमक्क फुलेको सिमल

वीरेन्द्रनगर नगरपालिका-४ मा ढकमक्क फुलेको सिमल । बढ्दो सहरीकरणसँगै  सिमलका रुखहरु जथाभावी रुपमा काटिँदा गिद्धको बासस्थान मासिँदै जान थालेको छ । तस्वीर: सुरेश आचार्य




फेसबुकबाट तपाईको प्रतिक्रिया