कर्णाली एक्स्पो २०८०

भोली ज्योति मगर र बले लगायतका कलाकार आउँदै

सुर्खेत । वीरेन्द्रनगरमा सुर्खेतमा जारी तेस्रो कर्णाली एक्सपोको तेस्रो दिन बिहीबार कलाकार ज्योती मगर लगाएतका कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

मगरसगैँ हास्य कलाकार सागर लम्साल (बले), कमल खत्री,कलाकार शिवजी खत्री, धिरज कोइराला लगायत स्थानीय कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

कर्णाली एक्सपो वीरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फ रहेको खुल्ला मञ्चमा सञ्चालन भईरहेको छ । एक्सपो फागुन २३ गतेसम्म सञ्चालन हुने छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया