सडक मानवमुक्त कर्णाली घोषणालाई व्यवहारमा उतार्दै—सुर्खेतमा मानव सेवा आश्रमको भवन निर्माण सुरु। सामुदायिक सहभागिता र सरकारी सहकार्यमा परियोजना अघि बढ्दै।