मेटाले जारी गर्यो विज्ञप्ती

फेसबुकको मूल कम्पनी मेटाबाट एक विज्ञप्ती आएको छ । कम्पनीले भनेको छ, ‘हामीलाई थाहा छ कि मानिसहरूलाई फेसबुक सेवाहरू पहुँच गर्न गाह्रो भइरहेको छ । हामी यसमा काम गरिरहेका छौं’ धेरै प्रयोगकर्ताहरूका लागि, इन्स्टाग्रामको कमेन्ट सेक्शनले काम गरिरहेको छैन र धेरै प्रयोगकर्ताहरूले एप पहुँच गर्न पनि असमर्थ छन् । उल्लेखनीय छ कि फेसबुक र इन्स्टाग्रामको … Continue reading मेटाले जारी गर्यो विज्ञप्ती