कर्णाली महोत्सवको उद्घाटन

सुर्खेत। कर्णाली एक्सपो महोत्सवको उद्घाटन भएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन हुने सो महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले आज गरेका छन्।

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री प्रदेश सांसद लगाएतको उपस्थित थियो। मंगलबारबाट सुरू भएको महोत्सव फागुन २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया